क्षणिकवाद

Romanized: kshanikavaada, kshanikavaad, kshanikavada, kshanikawaada

प्रत्येक वस्तु एकै क्षणमा उत्पन्न हुन्छ र एक क्षणमै नाश पनि हुन्छ भन्ने सिद्धान्त; प्रत्येक वस्तु क्षणिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रत्येक वस्तु एकै क्षणमा उत्पन्न हुन्छ र एक क्षणमै नाश पनि हुन्छ भन्ने सिद्धान्त; प्रत्येक वस्तु क्षणिक हुन्छ भन्ने मत।

सम्बन्धित शब्दहरू