भौतिकवाद
Romanized: bhautikavaada, bhautikavaad, bhautikawaada, bhautikavad
अदृश्य र पारलौकिक सत्ता वा ईश्वरलाई नमानेर जीवन र जगत्का वस्तुसत्यलाई नै मान्ने सिद्धान्त; भौतिक गुण तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अदृश्य र पारलौकिक सत्ता वा ईश्वरलाई नमानेर जीवन र जगत्का वस्तुसत्यलाई नै मान्ने सिद्धान्त; भौतिक गुण तथा निर्माणतत्त्वलाई शाश्वत मान्दै भौतिक जगत्लाई परिवर्तनशील तथा विकासशील रूपमा बुझ्ने र पदार्थबाटै चेतनाको सृष्टि भएको हो भनी मान्ने वैज्ञानिक वा दार्शनिक सिद्धान्त वा मत।