भौतिक
Romanized: bhautik, bhautika
पृथ्वी, अप, तेज, वायु, आकाशजस्ता पञ्चमहाभूत तत्त्वबाट बनेको; पञ्चमहाभूतसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पृथ्वी, अप, तेज, वायु, आकाशजस्ता पञ्चमहाभूत तत्त्वबाट बनेको; पञ्चमहाभूतसम्बन्धी।
२.
पृथ्वीका सबै गुणयुक्त; पार्थिव।
३.
हाडमासुयुक्त शरीरसम्बन्धी; प्राणीसम्बन्धी; भूतसम्बन्धी।