भौतिकविज्ञान
Romanized: bhautikavijnyaana, bhautikavijnyaan, bhautikavijnyana, bhautikawijnyaana
भौतिक तत्त्व वा वस्तुहरूको विवेचन र विश्लेषणका साथ तिनको गुण छानबिन गरिने शास्त्र; वस्तु जगत्को सूत्रात्मक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भौतिक तत्त्व वा वस्तुहरूको विवेचन र विश्लेषणका साथ तिनको गुण छानबिन गरिने शास्त्र; वस्तु जगत्को सूत्रात्मक अध्ययन गर्ने विज्ञान; पदार्थविज्ञान।