क्षणिक
Romanized: kshanika, kshanik, ksanik, ksanika
एकै छिन मात्र रहने वा हुने; क्षणभङ्गुर; अनित्य; अस्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकै छिन मात्र रहने वा हुने; क्षणभङ्गुर; अनित्य; अस्थिर।
२.
क्षणसम्बन्धी; क्षणको।