क्षण

Romanized: kshana, kshan, ksan, ksana

समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन।
२.
एक मुहूर्तको बाह्र भागको एक भाग (चारपाँच सेकेन्ड वा तिस पला)।
३.
आँखा झिम्काउन्जेलको समय; निमेष।
४.
खाली समय; अवसर; मौका।

सम्बन्धित शब्दहरू