ईक्षण

Romanized: ikshana, ikshan, iksan, eekshana

हेर्ने वा देख्ने काम; दर्शन; अवलोकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हेर्ने वा देख्ने काम; दर्शन; अवलोकन।
२.
आँखा; नेत्र।
३.
विचार; विवेचन; जाँचबुझ (परीक्षण, पर्यवेक्षण, सर्वेक्षण इ.)।

सम्बन्धित शब्दहरू