ईकार

Romanized: ikaara, ikaar, ikar, eekaara

इकारको दीर्घ रूप; 'ई' अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इकारको दीर्घ रूप; 'ई' अक्षर।
२.
व्यञ्जनसँग गाँसिदा दाहिनेपट्टिबाट दिइने चिह्न (ी)।

सम्बन्धित शब्दहरू