ईकारान्त

Romanized: ikaaraanta, ikaaraant, ikaaranta, ikaraanta

'ई' वर्ण अन्त्यमा हुने वा अन्त्यमा दीर्घ ईकार लेखिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [संस्कृत]

1
'ई' वर्ण अन्त्यमा हुने वा अन्त्यमा दीर्घ ईकार लेखिने शब्द।

सम्बन्धित शब्दहरू