ईक्षक

Romanized: ikshaka, ikshak, iksak, eekshaka

सरसरती हेर्ने; आँखाले ठम्याउने; देख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सरसरती हेर्ने; आँखाले ठम्याउने; देख्ने।
२.
निरूपण गर्ने; परीक्षा गर्ने; जाँच्ने। (समीक्षक, परीक्षक इ.)।

सम्बन्धित शब्दहरू