अन्वीक्षण
Romanized: anvikshana, anvikshan, anwikshana, anwikshan
राम्ररी खोजीनिती गर्ने क्रिया; अनुसन्धान; खोज; शोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी खोजीनिती गर्ने क्रिया; अनुसन्धान; खोज; शोध।
२.
कुनै विषयमा लेखिएको सामयिक प्रकाशित लेख।