अनुशिक्षण
Romanized: anushikshana, anushikshan, anushiksana, anusikshana
१ शिक्षणपछि गराइने गतिविधि, कार्यशाला आदि। २ पुनर्ताजगी गराउने कार्यक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अनु+शिक्षण]
1
१ शिक्षणपछि गराइने गतिविधि, कार्यशाला आदि। २ पुनर्ताजगी गराउने कार्यक्रम।