प्रशिक्षण

Romanized: prashikshana, prashikshan, prashiksana, prasikshana

प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिने काम; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिने काम; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने काम।
२.
प्राविधिक वा शिल्पगत शिक्षण।
३.
प्रशासनिक कार्यविधि एवं अन्य व्यावहारिक विषयहरूको विशेष किसिमको शिक्षा।

सम्बन्धित शब्दहरू