प्रशिक्षणालय

Romanized: prashikshanaalaya, prashikshanaalay, prashikshanalaya, prashiksanaalaya

प्रशिक्षण दिइने स्थान; सिप वा तालिम प्रदान गरिने शिक्षालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रशिक्षण दिइने स्थान; सिप वा तालिम प्रदान गरिने शिक्षालय।

सम्बन्धित शब्दहरू