शिक्षालय
Romanized: shikshaalaya, shikshaalay, shikshalaya, shiksaalaya
शिक्षार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन; शिक्षा दिने वा पढाउने संस्था; विद्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन; शिक्षा दिने वा पढाउने संस्था; विद्यालय।