शिक्षाध्यक्ष

Romanized: shikshaadhyaksha, shikshaadhyaksh, shikshadhyaksha, shiksaadhyaksha

त्रिभुवन विश्वविद्यालयको सङ्गठनअनुसार शैक्षिक मामलाको दायित्व वहन गर्ने तथा पाठ्यक्रम, अनुसन्धान, विद्यार्थी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
त्रिभुवन विश्वविद्यालयको सङ्गठनअनुसार शैक्षिक मामलाको दायित्व वहन गर्ने तथा पाठ्यक्रम, अनुसन्धान, विद्यार्थी कल्याण र संयोजन आफ्ना मातहतमा रहेको एक उच्च पद; रेक्टर।

सम्बन्धित शब्दहरू