लेखाध्यक्ष

Romanized: lekhaadhyaksha, lekhaadhyaksh, lekhadhyaksha, lekhaadhyaksa

सरकारी कार्यालय वा सङ्घसंस्था आदिको आयव्ययको हिसाब राख्ने अधिकारी; लेखा प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सरकारी कार्यालय वा सङ्घसंस्था आदिको आयव्ययको हिसाब राख्ने अधिकारी; लेखा प्रमुख।

सम्बन्धित शब्दहरू