लेखा
Romanized: lekhaa, lekh, lekha
लेखा (lekhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लेखा(१)
(नाम [संस्कृत])
१..
कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, स्याहा, खाताबही आदि र त्यस्ता कागतपत्र; आयव्ययको विवरण; हिसाब वा गणना।
२..
चित्र; चिह्न।
३..
रेखा; धर्को; पङ्क्ति।
४..
लेखेर राखिएको कुरो; घटनाको विवरण।
लेखा(२)
(नामयोगी [संस्कृत लक्ष्य])
१..
लागि; निम्ति।
२..
विचारमा; दृष्टिकोणमा; लेखि।