लेखाचित्र

Romanized: lekhaachitra, lekhaachitr, lekhachitra, lekhachitr

कुनै व्यापार, काम वा घटनामा हुने घटबढ; फेरबदल वा अन्य तथ्यहरूको पारस्परिक सम्बन्ध सूचित गर्ने विभिन्न रेखा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै व्यापार, काम वा घटनामा हुने घटबढ; फेरबदल वा अन्य तथ्यहरूको पारस्परिक सम्बन्ध सूचित गर्ने विभिन्न रेखा भएको चारकुने अङ्कनपत्र (ग्राफ)।

सम्बन्धित शब्दहरू