चित्र

Romanized: chitra, chitr, citr, citra

तसबिर; फोटो; छापा; चित्रपट; प्रतिमा; छवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तसबिर; फोटो; छापा; चित्रपट; प्रतिमा; छवि।
२.
चम्किने गहना।
३.
असाधारण छवि; तेजिलो वस्तु।
४.
आश्चर्य।
५.
एक प्रकारको कुष्ठ रोग।

सम्बन्धित शब्दहरू