चित्रविचित्र

Romanized: chitravichitra, chitravichitr, chitrawichitra, chitrawichitr

रङ्गीबिरङ्गी; अनेक भाँति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रङ्गीबिरङ्गी; अनेक भाँति।
२.
अनौठो; ताजुप।

सम्बन्धित शब्दहरू