विचित्र

Romanized: vichitra, vichitr, wichitra, wichitr

धेरै रङ्ग भएको; अनेक रङ्गको; रङ्गीचङ्गी; रङ्गीबिरङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरै रङ्ग भएको; अनेक रङ्गको; रङ्गीचङ्गी; रङ्गीबिरङ्गी।
२.
कतैकहीँ नदेखिएको; अनौठो; अद्भुत; विलक्षण।
३.
सामान्यभन्दा परको; असाधारण।
४.
राम्रो; सुन्दर; मनोहर।
५.
(नाम) उल्टो किसिमबाट फल सिद्ध गर्दा पर्ने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू