विचित्रता
Romanized: vichitrataa, vichitrata, wichitrataa, vichitrat
नदेखेको, नसोचेको वा नचिताएको स्थिति; अनौठोपन; असामान्यता; विलक्षणता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विचित्र+ता]
१.
नदेखेको, नसोचेको वा नचिताएको स्थिति; अनौठोपन; असामान्यता; विलक्षणता।
२.
विचित्र हुनुको गुण, स्थिति वा विशेषता।