विचित्रक

Romanized: vichitraka, vichitrak, wichitraka, wichitrak

अनौठो; अद्भुत; विलक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण नाम

१.
अनौठो; अद्भुत; विलक्षण।
२.
आश्चर्य; ताजुब ।
३.
भोजपत्रको रुख; भोजपत्र।
४.
अशोकवृक्ष।

सम्बन्धित शब्दहरू