तैलचित्र
Romanized: tailachitra, tailachitr, tailacitr, tailacitra
तेल मिसाइएको रङका सहायताले तयार पारिने चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तेल मिसाइएको रङका सहायताले तयार पारिने चित्र।
२.
तेलरङगबाट चित्र बनाउने कला।