धूलिचित्र

Romanized: dhulichitra, dhulichitr, dhoolichitra, dhoolichitr

कोठा कोठामा घेराभित्र वा रेखाचित्रमा रङ्गिन चूर्ण, खरी, माटी, कालीमाटी र विविध रङका चूर्णहरू भरेर वा जमाएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कोठा कोठामा घेराभित्र वा रेखाचित्रमा रङ्गिन चूर्ण, खरी, माटी, कालीमाटी र विविध रङका चूर्णहरू भरेर वा जमाएर बनाइएको चित्र।

सम्बन्धित शब्दहरू