भित्तिचित्र
Romanized: bhittichitra, bhittichitr, bhitticitr, bhitticitra
भित्तामा लेखिएका वा कुँदिएका देवदेवी आदिका चित्र; भित्तामा बनाइएको तस्बिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भित्तामा लेखिएका वा कुँदिएका देवदेवी आदिका चित्र; भित्तामा बनाइएको तस्बिर।