स्थलचित्र

Romanized: sthalachitra, sthalachitr, shthalachitra, shthalachitr

जमिनको अवस्था दर्साउने भौगोलिक धरातलको आकृति; भूचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जमिनको अवस्था दर्साउने भौगोलिक धरातलको आकृति; भूचित्र।
२.
निश्चित स्थानमा निश्चित समयभित्र चित्र बनाउने कार्य।

सम्बन्धित शब्दहरू