रेखाचित्र
Romanized: rekhaachitra, rekhaachitr, rekhachitra, rekhachitr
रेखैरेखाद्द्वारा तयार भएको चित्र; खाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रेखैरेखाद्द्वारा तयार भएको चित्र; खाका।
२.
श्रव्यकाव्यमा गद्य फाँटअन्तर्गत; कथाभन्दा भिन्न खालको एक रूप; धर्का-चित्र।