भूचित्र
Romanized: bhuchitra, bhuchitr, bhoochitra, bhoochitr
जमिनको नापनक्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भू+चित्र]
१.
जमिनको नापनक्सा।
२.
पृथिवीको चित्र; पृथिवीको मानचित्र।