भूचित्रावली
Romanized: bhuchitraavali, bhuchitravali, bhuchitraawali, bhuchitrawali
जमिनको नापनक्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जमिनको नापनक्सा।
२.
भूमिको परिवेशको चित्राङ्कन।