मिश्रावल
Romanized: mishraavala, mishraaval, mishravala, mishraawala
बाहुन वा जोगीलाई दान दिन छुट्याइएको अंश; त्यसरी दिइने भनिएको चामल; रुपियाँपैसा आदि दातव्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाहुन वा जोगीलाई दान दिन छुट्याइएको अंश; त्यसरी दिइने भनिएको चामल; रुपियाँपैसा आदि दातव्य वस्तु।