मिश्रोदन
Romanized: mishrodana, mishrodan, misrodan, misrodana
घिउ, मसला, दाल, चामल मिसाएर पकाइएको खाना; खिच्रो; खिचडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घिउ, मसला, दाल, चामल मिसाएर पकाइएको खाना; खिच्रो; खिचडी।