मिश्र

Romanized: mishra, mishr, misr, misra

दुई वा धेरै पदार्थ एकै ठाउँ मिलाइएको; घोलिएको; मिश्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुई वा धेरै पदार्थ एकै ठाउँ मिलाइएको; घोलिएको; मिश्रित।
२.
साथ लागेको; संयुक्त।
३.
बहुविध; अनेक प्रकारको।
४.
(नाम) ब्राह्मणवर्गको एक थर।

सम्बन्धित शब्दहरू