रोदन

Romanized: rodan, rodana

दुःख, शोक, बिस्मात आदिले आँसु चुहाउने काम; बिलौना; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुःख, शोक, बिस्मात आदिले आँसु चुहाउने काम; बिलौना;
२.
रुने काम; रुवाइ; कराउने काम; चिच्च्याहट।

सम्बन्धित शब्दहरू