रोदी
Romanized: rodee, rodii, rodi
विशेषतः गुरुङजातिमा प्रचलित, राती निश्चित ठाउँमा टिठाठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गु.]
१.
विशेषतः गुरुङजातिमा प्रचलित, राती निश्चित ठाउँमा टिठाठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने आदि मनोरञ्जन कार्यक्रम।
२.
धान काट्ने बेलामा नाचगान गरी मनाइने एक उत्सव।