क्षारोद
Romanized: kshaaroda, kshaarod, ksharoda, ksaaroda
नुनिलो पानीको समुद्र; क्षारसमुद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नुनिलो पानीको समुद्र; क्षारसमुद्र।
२.
क्षारको अंश भएको कुनै पदार्थ।