क्षारित
Romanized: kshaarita, kshaarit, ksharita, ksaarita
खार तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खार तुल्याइएको।
२.
बगाइएको; चुहाइएको।