क्षार
Romanized: kshaara, kshaar, kshara, ksaara
दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन।
२.
सोडा।
३.
सुहाग।
४.
नुनिलो पदार्थ।
५.
भस्म, खरानी।
६.
(विशेषण)
चर्को; नुनिलो।
७.
नुन भएको (समुद्र)।