अनिर्धारित
Romanized: anirdhaarita, anirdhaarit, anirdharit, anirdharita
नतोकिएको; निर्धारण नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नतोकिएको; निर्धारण नगरिएको।
२.
निश्चित नगरिएको।