निर्धारिका
Romanized: nirdhaarikaa, nirdhaarika, nirdharikaa, nirdhaarik
अनुसूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुसूची।
२.
निर्धारण गरिएका कुराको विवरण।