अनिर्धार्य
Romanized: anirdhaarya, anirdhaary, anirdhary, anirdharya
निरूपण वा निर्धारण हुन नसक्ने; तय गर्न नमिल्ने; अठोट गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निरूपण वा निर्धारण हुन नसक्ने; तय गर्न नमिल्ने; अठोट गर्न नसकिने।