अनिरुद्ध
Romanized: aniruddh, aniruddha
नरोकिएको; रोकतोक नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नरोकिएको; रोकतोक नभएको।
२.
फुक्का; खुला; स्वच्छन्द।
३.
(नाम)
कृष्णका नाति; प्रद्युम्नका छोरा र उषाका प्रेमी तथा पति।