अवरुद्ध

Romanized: avaruddh, awaruddha, awaruddh, abaruddha

रोक लागेको; रोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रोक लागेको; रोकिएको।
२.
बन्द गरिएको; थुनिएको।
३.
लुकाएको; छिपाएको।

सम्बन्धित शब्दहरू