अनिवार्य

Romanized: anivaarya, anivaary, aniwaarya, anivary

हटाउन, पन्छाउन वा रोक्न नसकिने; निवारण गर्न नसकिने वा नहुने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हटाउन, पन्छाउन वा रोक्न नसकिने; निवारण गर्न नसकिने वा नहुने ।
२.
भइछाड्ने; अवश्य हुने; अवश्यम्भावी।
३.
बच्न नसकिने; त्याग्न वा छोड्न नसकिने र नहुने।
४.
नभई काम नचल्ने; नभई नहुने; अत्यावश्यक; परमावश्यक।
५.
विकल्प नभएको।
६.
कुनै पाठ्यक्रमअन्तर्गत लिनै पर्ने वा अध्ययन गर्ने पर्ने; इच्छाधीन नभएको।

सम्बन्धित शब्दहरू