अनिर्णय

Romanized: anirnay, anirnaya

निर्णय नहुनाको भाव, गुण वा अवस्था; निर्णयको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निर्णय नहुनाको भाव, गुण वा अवस्था; निर्णयको अभाव।
२.
कुनै प्रश्न, समस्या वा कुराको छिनाफाना, निर्योल, समाधान आदि नभएको स्थिति।
३.
कुनै मुद्दा, झगडा वा विवादको टुङ्गो नलागेको अवस्था।
४.
अनिश्चय; बेनिधो।

सम्बन्धित शब्दहरू