निर्णय
Romanized: nirnay, nirnaya
पक्षविपक्षका जिकिरलाई प्रमाणका आधारमा छानबिन गरी सत्यपक्षको विजयबारे गरिएको टुङ्गो; फैसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पक्षविपक्षका जिकिरलाई प्रमाणका आधारमा छानबिन गरी सत्यपक्षको विजयबारे गरिएको टुङ्गो; फैसला।
२.
कुनै विवादास्पद विषयमा एक्लै वा सामूहिक रूपमा गरिने निधो।
३.
दुई विरोधीहरूको विवादबारे मध्यस्थले दिएको मत।
४.
निधो ।