निर्णयाधीन
Romanized: nirnayaadhina, nirnayaadhin, nirnayadhin, nirnayaadheena
निर्णयको अधीन; निर्णय गर्न बाँकी; विचाराधीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निर्णयको अधीन; निर्णय गर्न बाँकी; विचाराधीन।