निर्णयात्मक

Romanized: nirnayaatmaka, nirnayaatmak, nirnayatmak, nirnayatmaka

निर्णयका रूपमा रहेको; निर्णयसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
निर्णयका रूपमा रहेको; निर्णयसम्बन्धी।
२.
कुनै विवादास्पद विषयमा गरिएको निर्णयसँग सम्बन्धित।
३.
निर्णय दिने; टुङ्गो लगाउने; निर्णायक।

सम्बन्धित शब्दहरू