निर्माणाधीन
Romanized: nirmaanaadhina, nirmaanaadhin, nirmaanadhina, nirmanaadhina
निर्माणको अधीनमा रहेको; निर्माण भइरहेको; बन्दै गरेको; निर्माणोन्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निर्माणको अधीनमा रहेको; निर्माण भइरहेको; बन्दै गरेको; निर्माणोन्मुख।